Institution paperMathematics (Grade 11)Grade 11 · 2025
St. Xavier's College 2025 — Grade XI Mathematics (Annual Examination)
सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौंको वार्षिक परीक्षा २०२५, कक्षा ११ गणित (0071) — ७५ पूर्णाङ्क, ३ घण्टा, तीन समूह । नेबले कक्षा ११ को बोर्ड प्रश्नपत्र निकाल्दैन, त्यसैले यो कलेजकै आफ्नै प्रश्नपत्र हो; प्रश्नहरू कलेजका हुन्, उत्तरहरू ज्ञानमूलका नमुना उत्तर हुन् ।
St. Xavier's College, Maitighar, Kathmandu — Annual Examination 2025, Grade XI Mathematics (0071). 75 marks, 3 hours, three groups.
22 questions75 marks180 min