Everything on these tabs is Social Studies only, within SEE.
नेपाल र महादेशको नक्सा कोरी तथ्यहरू उपयुक्त सङ्केतसहित देखाउने अभ्यास । विशिष्टीकरण तालिकाले यसलाई 'हाम्रो पृथ्वी' एकाइभित्रको ७ अङ्कको लामो प्रश्नका रूपमा राखेको छ ।