राष्ट्रिय परीक्षा बोर्ड (NEB) · कक्षा ११–१२
एनईबी पुराना प्रश्नपत्र
२०८२ सालका एनईबी ३ वटा वास्तविक प्रश्नपत्र, बोर्डले सोधेकै रूपमा, GyanMul टोलीले टाइप गरी जाँचेका।
जम्मा ६७ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ३ पुराना प्रश्नपत्र
- ८९ मोडेल प्रश्नपत्र
- ६७ प्रश्न
विषयहरू
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
रुद्धोष्म प्रक्रियामा के हुन्छ ? (A) Volume remains constant (B) Pressure remains constant (C) Temperature remains constant (D) The system is insulated from the surroundings
निषेचनका क्रममा परागनलिका अण्डाशयको भ्रूणकोषमा बीजाणुद्वार (micropyle) हुँदै प्रवेश गर्ने प्रक्रियालाई के भनिन्छ ? (A) Mesogamy (B) Chalazogamy (C) Syngamy (D) Porogamy
धाराको पानीमा रहेको क्लोराइड आयनको मात्रा पत्ता लगाउन प्रयोगशालामा आयतनमितीय विश्लेषण (volumetric analysis) प्रयोग गरिन्छ । माथि उल्लिखित अनुमापनका लागि तलका मध्ये कुन घोल प्रयोग गर्न सकिन्छ ? (A) BaCl₂ (B) NaOH (C) K₂Cr₂O₇ (D) AgNO₃
पुराना प्रश्नपत्र
- NEB 2082 (2025) Biology — Grade XII (2021'M')जीव विज्ञान · २३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB 2082 (2025) Chemistry — Grade XII (3021'D')रसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB 2082 (2025) Physics — Grade XII (1021'H')भौतिक विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एनईबीका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।