राष्ट्रिय परीक्षा बोर्ड (NEB) · कक्षा ११–१२
एनईबी (कक्षा ११ र १२) का प्रश्न, पुराना प्रश्नपत्र र मोडेल प्रश्नपत्र
विषयअनुसार एनईबीका वास्तविक पुराना प्रश्नपत्र र हालको विशिष्टीकरण तालिकाअनुसार तयार पारिएका मोडेल प्रश्नपत्र अभ्यास गर्नुहोस्।
जम्मा ३,११० प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ३ पुराना प्रश्नपत्र
- ८९ मोडेल प्रश्नपत्र
- १६० पाठगत क्विज
- ३११० प्रश्न
विषयहरू
- कक्षा ११ · गणित५ मोडेल प्रश्नपत्र
- कक्षा ११ · कम्प्युटर विज्ञान१२ मोडेल प्रश्नपत्र
- कक्षा ११ · भौतिक विज्ञान१४ मोडेल प्रश्नपत्र
- कक्षा ११ · रसायन विज्ञान१३ मोडेल प्रश्नपत्र
- कक्षा ११ · जीव विज्ञान१८ मोडेल प्रश्नपत्र
- कक्षा १२ · भौतिक विज्ञान१ पुराना प्रश्नपत्र · १५ मोडेल प्रश्नपत्र
- कक्षा १२ · रसायन विज्ञान१ पुराना प्रश्नपत्र
- कक्षा १२ · जीव विज्ञान१ पुराना प्रश्नपत्र · १२ मोडेल प्रश्नपत्र
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
बिरुवामा वाष्पोत्सर्जन नियन्त्रण गर्ने मुख्य संरचना कुन हो ? (A) Xylem (B) Stomata (C) Root hairs (D) Phloem
धाराको पानीमा रहेको क्लोराइड आयनको मात्रा पत्ता लगाउन प्रयोगशालामा आयतनमितीय विश्लेषण (volumetric analysis) प्रयोग गरिन्छ । माथि उल्लिखित अनुमापनका लागि तलका मध्ये कुन घोल प्रयोग गर्न सकिन्छ ? (A) BaCl₂ (B) NaOH (C) K₂Cr₂O₇ (D) AgNO₃
रुद्धोष्म प्रक्रियामा के हुन्छ ? (A) Volume remains constant (B) Pressure remains constant (C) Temperature remains constant (D) The system is insulated from the surroundings
पुराना प्रश्नपत्र
- NEB 2082 (2025) Biology — Grade XII (2021'M')जीव विज्ञान · २३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB 2082 (2025) Chemistry — Grade XII (3021'D')रसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB 2082 (2025) Physics — Grade XII (1021'H')भौतिक विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
मोडेल प्रश्नपत्र
- NEB Grade 11 Biology — Model Question Set Aजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Bजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Cजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Dजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Eजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Fजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Gजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Hजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Iजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Jजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Kजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Lजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Mजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Nजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Biology — Model Question Set Oजीव विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Aरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Bरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Cरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Dरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Eरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Fरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Gरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Hरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- NEB Grade 11 Chemistry — Model Question Set Iरसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
र अरू ६५ वटा GyanMul Prep मा।
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एनईबीका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।