माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई अङ्ग्रेजी मोडेल प्रश्नपत्र
SEE २०८३ परीक्षाका लागि हालको विशिष्टीकरण तालिकाअनुसार तयार पारिएका ८ वटा मोडेल प्रश्नपत्र: पूर्ण पाठ्यक्रम र एकाइगत।
जम्मा २८५ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ७ पुराना प्रश्नपत्र
- ८ मोडेल प्रश्नपत्र
- २१ पाठगत क्विज
- २८५ प्रश्न
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
Write a news story in about 100 words using the given clues. 5 o Nepal beats India in a friendly match o 2-1 win in Tri-nation International Friendlies 2025 o Jawaharlal Nehru Stadium o Sabitra Bhandari; two goals (2 and 63 minutes) o A consolation goal from India in 81 minutes o The Nepali team played against India and Iran
Write an advertisement in about 100 words for the post of Secondary Level English Teacher using the given clues. 5 …… ABC secondary school …… a reputed school …… dynamic, self-motivated and dedicated …… minimum Bachelor's Degree in English …… two years experience …… deadline - April 15, 2026 ……
5. Write a recipe to prepare a cup of milk tea. Write it in about 100 words using the given clues. (5) ….. ingredients: milk, sugar, tea leaves, spices ….. tea pot ….. milk…..boil ….. tea leaves…sugar ….. spices ….. sieve ….. serve …..
मोडेल प्रश्नपत्र
- SEE English — Full Syllabus Mock Test 1अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Full Syllabus Mock Test 2अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Full Syllabus Mock Test 3अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Skill Mock: Grammarअङ्ग्रेजी · १६ प्रश्न · ११ अङ्क · २६ मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Skill Mock: Readingअङ्ग्रेजी · ४० प्रश्न · ४० अङ्क · ९६ मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Skill Mock: Unseen Readingअङ्ग्रेजी · २५ प्रश्न · २५ अङ्क · ६० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Skill Mock: Writingअङ्ग्रेजी · ४ प्रश्न · २४ अङ्क · ५८ मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Skill Mock: Writing and Grammarअङ्ग्रेजी · २० प्रश्न · ३५ अङ्क · ८४ मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एसईईका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड र प्रदेश लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।