माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई मोडेल प्रश्नपत्र
SEE २०८३ परीक्षाका लागि हालको विशिष्टीकरण तालिकाअनुसार तयार पारिएका ६६ वटा मोडेल प्रश्नपत्र: पूर्ण पाठ्यक्रम र एकाइगत।
जम्मा १,४९६ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ३५ पुराना प्रश्नपत्र
- ६६ मोडेल प्रश्नपत्र
- १२४ पाठगत क्विज
- १४९६ प्रश्न
विषयहरू
- विज्ञान तथा प्रविधि८ पुराना प्रश्नपत्र · ९ मोडेल प्रश्नपत्र
- गणित७ पुराना प्रश्नपत्र · १२ मोडेल प्रश्नपत्र
- अङ्ग्रेजी७ पुराना प्रश्नपत्र · ८ मोडेल प्रश्नपत्र
- नेपाली५ पुराना प्रश्नपत्र · १० मोडेल प्रश्नपत्र
- सामाजिक अध्ययन५ पुराना प्रश्नपत्र · १० मोडेल प्रश्नपत्र
- ऐच्छिक गणित३ पुराना प्रश्नपत्र · १७ मोडेल प्रश्नपत्र
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
नेपालले मानव विकास सूचकाङ्कको स्थिति सुधार गर्न के गर्नुपर्ला ? एउटा उपाय उल्लेख गर्नुहोस् ।
फलन f(x) को x = a मा निरन्तरता हुने अवस्था लेख्नुहोस् ।
पहिलो पद 'a' र समान अनुपात 'r' भएको गुणोत्तर श्रेणीको n औँ पद कति हुन्छ, लेख्नुहोस् ।
मोडेल प्रश्नपत्र
- SEE English — Full Syllabus Mock Test 1अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Full Syllabus Mock Test 2अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE English — Full Syllabus Mock Test 3अङ्ग्रेजी · ६० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 1गणित · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 2गणित · ४४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 3गणित · ४४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 4गणित · ४५ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 5गणित · ४७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Optional Mathematics — Full Model Paper 1ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Optional Mathematics — Full Model Paper 2ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Optional Mathematics — Full Model Paper 3ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Optional Mathematics — Full Model Paper 4ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Optional Mathematics — Full Model Paper 5ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Science — Full Syllabus Mock Test 1विज्ञान तथा प्रविधि · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Science — Full Syllabus Mock Test 2विज्ञान तथा प्रविधि · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Science — Full Syllabus Mock Test 3विज्ञान तथा प्रविधि · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Science — Full Syllabus Mock Test 4विज्ञान तथा प्रविधि · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Science — Full Syllabus Mock Test 5विज्ञान तथा प्रविधि · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE नेपाली — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 1नेपाली · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE नेपाली — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 2नेपाली · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE नेपाली — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 3नेपाली · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE सामाजिक अध्ययन — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 1सामाजिक अध्ययन · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE सामाजिक अध्ययन — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 2सामाजिक अध्ययन · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE सामाजिक अध्ययन — पूर्ण पाठ्यक्रम मोडेल प्रश्नपत्र 3सामाजिक अध्ययन · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
र अरू ४२ वटा GyanMul Prep मा।
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एसईईका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२, २०८१ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड र प्रदेश लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।