माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई गणित मोडेल प्रश्नपत्र
SEE २०८३ परीक्षाका लागि हालको विशिष्टीकरण तालिकाअनुसार तयार पारिएका १२ वटा मोडेल प्रश्नपत्र: पूर्ण पाठ्यक्रम र एकाइगत।
जम्मा ३०५ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ७ पुराना प्रश्नपत्र
- १२ मोडेल प्रश्नपत्र
- २२ पाठगत क्विज
- ३०५ प्रश्न
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
मूलधन पत्ता लगाउनुहोस् । [2 वर्षको मिश्रधन रु. 14,580; वार्षिक चक्रीय दर 8%]
एक जना कृषकले कुखुरा पालनका लागि कृषि विकास बैङ्कबाट रु. 5,00,000 ऋण लिएछन् । वार्षिक 8% का ब्याजदरले उसले 2 वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य लिएछ । बैङ्कले अर्धवार्षिक रूपमा चक्रीय ब्याज हिसाब गर्दछ । (a) 2 वर्षमा अर्धवार्षिक रूपमा कति पटक ब्याज गणना गरिन्छ, लेख्नुहोस् ।
रामले 10% प्रतिवर्ष वार्षिक चक्रीय व्याजदरले श्यामसँग दुई वर्षको निमित्त रु. 50,000 सापटी लियो । रामले जम्मा कति चक्रीय व्याज तिर्नुपर्छ ? पत्ता लगाउनुहोस् ।
मोडेल प्रश्नपत्र
- SEE Mathematics — Full Syllabus Mock Test 1गणित · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 2गणित · ४४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 3गणित · ४४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 4गणित · ४५ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Full Syllabus Mock Test 5गणित · ४७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Algebraगणित · १० प्रश्न · १५ अङ्क · ३६ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: First Half — Sets to Algebraगणित · २५ प्रश्न · ४७ अङ्क · ११३ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Geometryगणित · ६ प्रश्न · १३ अङ्क · ३१ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Mensurationगणित · ६ प्रश्न · १३ अङ्क · ३१ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Second Half — Geometry to Trigonometryगणित · १९ प्रश्न · २८ अङ्क · ६७ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Sets and Arithmeticगणित · ९ प्रश्न · १९ अङ्क · ४६ मिनेटअभ्यास गर्नुहोस्
- SEE Mathematics — Chapter Mock: Statistics, Probability and Trigonometryगणित · १० प्रश्न · १५ अङ्क · ३६ मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एसईईका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड र प्रदेश लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।