Everything on these tabs is Nepali only, within SEE.
मनोवैज्ञानिक कथाकार भवानी भिक्षुको कथा । राणाकालमा रवाफ चलाएका माउजङ बाबुसाहेब प्रजातन्त्र आएपछि हैसियत गुमाउँछन्, र उनको कोट — त्यही रवाफको प्रतीक — सिलाउन खोज्दा झन् च्यातिन्छ । (विधा : कथा । लेखक/कवि : भवानी भिक्षु)