Everything on these tabs is Nepali only, within SEE.
तिहारको टीकाका बेला घर फर्केका पात्रहरूको कथा । विदेश जान लागेका कमानसिंहलाई आमैले स्वदेशमै बसी सेवा गर्न सम्झाउँछिन् — 'एक थोपा पसिना चुहाए पनि आफ्नै माटाको डल्लामा चुहाउनुपर्छ' भन्ने देशभक्तिको सन्देश । (विधा : एकाङ्की । लेखक/कवि : भीमनिधि तिवारी)