Everything on these tabs is Nepali only, within SEE.
रामायणमा आधारित पौराणिक कथा । रावणलाई पराजित गरेपछि सुन्दर र सम्पन्न लङ्काको राजा हुन सक्ने भए पनि रामले आफ्नो जन्मभूमि अयोध्या रोजे — जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हो भन्ने सन्देश । (विधा : कथा)