Everything on these tabs is Nepali only, within SEE.
'सन्तोषम् परमम् सुखम्' लाई मूल मन्त्र बनाएको कविता । खान एक पेट, लाउन एक जोर र सुत्न तीन हात जमिन भए पुग्छ भन्दै कविले लोभ, तडकभडक र परनिर्भरता त्यागी स्वाबलम्बी बन्न आह्वान गरेका छन् । (विधा : कविता । लेखक/कवि : भरतराज पन्त)