Everything on these tabs is Nepali only, within SEE.
पोलियोका कारण दुवै खुट्टा गुमाएका कक्षा १० का विद्यार्थी कुमारको मनोवाद । जिल्लास्तरीय चेस र कविता प्रतियोगितामा स्वर्ण पदक जितेका कुमारले अपाङ्गता अक्षमता होइन भन्ने आत्मविश्वास पोखेका छन् । (विधा : मनोवाद)