Everything on these tabs is Nepali only, within SEE.
दसौँ शताब्दीतिर नेपाल र तिब्बतबिचको व्यापार र आवतजावतका क्रममा सुरु भएको थाङ्का कलाको उद्भव, विकास र महत्त्व । यो बौद्धधर्मप्रतिको आस्थाको प्रतीक हुनुका साथै नेपालका लागि व्यवसायको आधार पनि बनेको छ । (विधा : निबन्ध)