राष्ट्रिय परीक्षा बोर्ड (NEB) · कक्षा ११–१२
एनईबी कक्षा १२ रसायन विज्ञान का प्रश्न
कक्षा १२ रसायन विज्ञानका पुराना प्रश्नपत्र, मोडेल प्रश्नपत्र र पाठगत क्विज एकै ठाउँमा।
जम्मा २२ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- १ पुराना प्रश्नपत्र
- २२ प्रश्न
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
कुनै एक प्रतिक्रियाको अर्ध-आयु (half-life) ५० सेकेन्ड छ र प्रतिक्रियकको प्रारम्भिक सान्द्रता दोब्बर बनाउँदा पनि त्यो उत्तिकै रहन्छ । त्यो प्रतिक्रियाको कोटि (order) कति हो ? (A) Zero order reaction (B) First order reaction (C) Second order reaction (D) Pseudo-first order reaction
धाराको पानीमा रहेको क्लोराइड आयनको मात्रा पत्ता लगाउन प्रयोगशालामा आयतनमितीय विश्लेषण (volumetric analysis) प्रयोग गरिन्छ । माथि उल्लिखित अनुमापनका लागि तलका मध्ये कुन घोल प्रयोग गर्न सकिन्छ ? (A) BaCl₂ (B) NaOH (C) K₂Cr₂O₇ (D) AgNO₃
पुराना प्रश्नपत्र
- NEB 2082 (2025) Chemistry — Grade XII (3021'D')रसायन विज्ञान · २२ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एनईबीका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड लेखिएको छ।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।