माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ का सबै विषयका प्रश्नपत्र
२०८२ सालका एसईई ३४ वटा वास्तविक प्रश्नपत्र, बोर्डले सोधेकै रूपमा, GyanMul टोलीले टाइप गरी जाँचेका।
जम्मा ९३६ प्रश्न, प्रश्नपत्रमा दुवै भाषा भएसम्म नेपाली र अङ्ग्रेजी दुवैमा। तल केही नमुना प्रश्न छन्; पूरा प्रश्नपत्र, मूल्याङ्कन र उत्तर GyanMul Prep मा छन्।
खाता निःशुल्क छ। अभ्यास, मूल्याङ्कन र गुरुबाको सहयोग सबै एकै ठाउँमा।
- ३४ पुराना प्रश्नपत्र
- ६६ मोडेल प्रश्नपत्र
- ९३६ प्रश्न
विषयहरू
- विज्ञान तथा प्रविधि८ पुराना प्रश्नपत्र · ९ मोडेल प्रश्नपत्र
- गणित७ पुराना प्रश्नपत्र · १२ मोडेल प्रश्नपत्र
- अङ्ग्रेजी७ पुराना प्रश्नपत्र · ८ मोडेल प्रश्नपत्र
- नेपाली५ पुराना प्रश्नपत्र · १० मोडेल प्रश्नपत्र
- सामाजिक अध्ययन५ पुराना प्रश्नपत्र · १० मोडेल प्रश्नपत्र
- ऐच्छिक गणित३ पुराना प्रश्नपत्र · १७ मोडेल प्रश्नपत्र
वर्षअनुसार
- एसईई २०८२
- एसईई २०८१
नमुना प्रश्न
उत्तर GyanMul Prep भित्र छन्।
कुनै एक दिनको मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर 1 को खरिददर र बिक्रीदर क्रमशः ने.रु. 132.57 र ने.रु. 133.17 थियो । (क) 500 अमेरिकी डलर साट्न कति नेपाली रुपैयाँ आवश्यक पर्दछ ? पत्ता लगाउनुहोस् । (1) (ख) यदि नेपाली मुद्रा 0.5% ले अवमूल्यन भए नयाँ खरिद दर कति हुन्छ ? पत्ता लगाउनुहोस् । (1) (ग) अवमूल्यनपश्चात पनि 500 अमेरिकी डलर प्राप्त गर्न पहिलेको भन्दा कति कम वा बढी नेपाली रुपैयाँ आवश्यक पर्ला ? पत्ता लगाउनुहोस् । (2)
मूलधन पत्ता लगाउनुहोस् । [2 वर्षको मिश्रधन रु. 14,580; वार्षिक चक्रीय दर 8%]
एक जना कृषकले कुखुरा पालनका लागि कृषि विकास बैङ्कबाट रु. 5,00,000 ऋण लिएछन् । वार्षिक 8% का ब्याजदरले उसले 2 वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य लिएछ । बैङ्कले अर्धवार्षिक रूपमा चक्रीय ब्याज हिसाब गर्दछ । (a) 2 वर्षमा अर्धवार्षिक रूपमा कति पटक ब्याज गणना गरिन्छ, लेख्नुहोस् ।
पुराना प्रश्नपत्र
- SEE 2082 (2026) Compulsory English — Bagmati (RE-1011'BP')अङ्ग्रेजी · बागमती · १० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Gandaki (RE-1011'GP')अङ्ग्रेजी · गण्डकी · १९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Karnali (RE-1011'KaP')अङ्ग्रेजी · कर्णाली · १९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Koshi (RE-1011'KoP')अङ्ग्रेजी · कोशी · १५ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Lumbini (RE-1011'LP')अङ्ग्रेजी · लुम्बिनी · १९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Madhesh (RE-1011'MP')अङ्ग्रेजी · मधेश · १५ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) Compulsory English — Sudurpashchim (RE-1011'SP')अङ्ग्रेजी · सुदूरपश्चिम · १९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — कर्णाली (RE-1031'KaP')गणित · कर्णाली · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — कोशी (RE-1031'KoP')गणित · कोशी · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — गण्डकी (RE-1031'GP')गणित · गण्डकी · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — बागमती (RE-1031'BP')गणित · बागमती · १७ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — मधेश (RE-1031'MP')गणित · मधेश · १८ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — लुम्बिनी (RE-1031'LP')गणित · लुम्बिनी · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य गणित — सुदूरपश्चिम (RE-1031'SP')गणित · सुदूरपश्चिम · ४९ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य नेपाली — कर्णाली (RE-1021'KaP')नेपाली · कर्णाली · २१ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य नेपाली — गण्डकी (RE-1021'GP')नेपाली · गण्डकी · २१ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य नेपाली — मधेश (RE-1021'MP')नेपाली · मधेश · २१ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य नेपाली — लुम्बिनी (RE-1021'LP')नेपाली · लुम्बिनी · २१ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य नेपाली — सुदूरपश्चिम (RE-1021'SP')नेपाली · सुदूरपश्चिम · २१ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य सामाजिक अध्ययन — कर्णाली (RE-1051'KaP')सामाजिक अध्ययन · कर्णाली · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य सामाजिक अध्ययन — गण्डकी (RE-1051'GP')सामाजिक अध्ययन · गण्डकी · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य सामाजिक अध्ययन — बागमती (RE-1051'BP')सामाजिक अध्ययन · बागमती · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य सामाजिक अध्ययन — लुम्बिनी (RE-1051'LP')सामाजिक अध्ययन · लुम्बिनी · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) अनिवार्य सामाजिक अध्ययन — सुदूरपश्चिम (RE-1051'SP')सामाजिक अध्ययन · सुदूरपश्चिम · २४ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) ऐच्छिक गणित — ग्रेड वृद्धि (GI-2021)ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) ऐच्छिक गणित — प्राविधिक धार (RE-2023)ऐच्छिक गणित · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) ऐच्छिक प्रथम गणित — बागमती (RE-2021'A')ऐच्छिक गणित · बागमती · ३३ प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — कर्णाली (RE-1041'KaP')विज्ञान तथा प्रविधि · कर्णाली · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — कोशी (RE-1041'KoP')विज्ञान तथा प्रविधि · कोशी · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — गण्डकी (RE-1041'GP')विज्ञान तथा प्रविधि · गण्डकी · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — बागमती (RE-1041'BP')विज्ञान तथा प्रविधि · बागमती · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — मधेश (RE-1041'MP')विज्ञान तथा प्रविधि · मधेश · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — लुम्बिनी (RE-1041'LP')विज्ञान तथा प्रविधि · लुम्बिनी · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
- SEE 2082 (2026) विज्ञान तथा प्रविधि — सुदूरपश्चिम (RE-1041'SP')विज्ञान तथा प्रविधि · सुदूरपश्चिम · ४० प्रश्न · ७५ अङ्क · १८० मिनेटअभ्यास गर्नुहोस्
पुराना प्रश्नपत्र कसरी अभ्यास गर्ने
- घडी हेरेर, परीक्षामा जस्तै समय राखेर पूरा प्रश्नपत्र हल गर्नुहोस्।
- मिलेन भने उत्तर र अङ्क विभाजन हेर्नुहोस्, अनि गुरुबालाई कारण सोध्नुहोस्।
- केही दिनपछि उही अध्यायका प्रश्न फेरि अभ्यास गरेर कमजोर ठाउँ जाँच्नुहोस्।
प्रायः सोधिने प्रश्न
- के यी एसईईका वास्तविक पुराना प्रश्नपत्र हुन्?
- हो। २०८२, २०८१ सालका यी प्रश्नपत्र बोर्डले सोधेकै रूपमा GyanMul टोलीले टाइप गरी जाँचेका हुन्। हरेक प्रश्नपत्रमा त्यसको कोड र प्रदेश लेखिएको छ।
- मोडेल प्रश्नपत्र कसरी बनाइएका हुन्?
- मोडेल प्रश्नपत्र हालको विशिष्टीकरण तालिका (specification grid) अनुसार अङ्कभार मिलाएर तयार पारिएका हुन्। ती बोर्डका आधिकारिक प्रश्नपत्र होइनन्, अभ्यासका लागि हुन्।
- के GyanMul Prep निःशुल्क छ?
- हो। खाता निःशुल्क छ, र अहिले सबै प्रश्न, मूल्याङ्कन र गुरुबाको सहयोग निःशुल्क छ।
- उत्तर कहाँ हेर्ने?
- यो पृष्ठमा केही नमुना प्रश्न मात्र छन्। पूरा प्रश्नपत्र, उत्तर र मूल्याङ्कन GyanMul Prep भित्र खाता खोलेपछि हेर्न सकिन्छ।
- के प्रश्न नेपालीमा पनि छन्?
- हो। प्रश्नपत्रमा दुवै भाषा भएसम्म हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा छ, र तपाईं आफूलाई सजिलो भाषामा अभ्यास गर्न सक्नुहुन्छ।