माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८१ विज्ञान तथा प्रविधि प्रश्नपत्र, बागमती प्रदेश
एसईई २०८१ विज्ञान तथा प्रविधि (बागमती प्रदेश, RE-1041'BP') मा जम्मा ४० प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १९, २ अङ्कका १५ र ४ अङ्कका ६ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ४० प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1041'BP'
प्रश्नहरू
यहाँ १ अङ्कका १९ प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
1 (क) मानिसको छालाको कोषमा क्रोमोजोमको सङ्ख्या कति हुन्छ ?
1 (a) What is the number of chromosome in human skin cell?
उत्तर: (iv) 46प्रश्न ११ अङ्क
1 (ख) लेन्सको फोकस दुरी पत्ता लगाउने सही सूत्र कुन हो ?
1 (b) Which is the correct formula to find the focal length of a lens?
- v = M/u
- M = i/o
- f = (v u)/(v + u)
उत्तर: (iv) f = (v u)/(v + u)
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/science/2081/bagmati · GyanMul Prep