Everything on these tabs is Nepali only, within SEE.
पारिजातको गद्य कविता, जसमा सडक आफैँ बोल्छ । मानवीकरण अलङ्कारमार्फत कविले सडकलाई मौन सहनशील पात्र बनाएर दुर्घटना र विनाशको दोष सडकमाथि होइन मानिसकै व्यवहारमाथि रहेको देखाएकी छन् । (विधा : कविता । लेखक/कवि : पारिजात)