Everything on these tabs is Nepali only, within SEE.
संस्कृति परम्परागत भए पनि परिवर्तनशील हुन्छ भन्ने तर्कसहित नेपालको सांस्कृतिक विविधता र 'विविधतामा एकता' को चर्चा । साथै दाइजो, छुवाछुत, चाडपर्वमा अत्यधिक खर्च र जुवातास जस्ता विकृतिको आलोचना । (विधा : निबन्ध)