Everything on these tabs is Nepali only, within SEE.
स्वच्छन्दतावादी कवि देवकोटाको कविता, जसमा ग्रीष्मको सुक्खापछि आउने वर्षालाई प्राणी र वनस्पतिले गरेको स्वागत र वर्षाले पृथ्वीमा भरेको नयाँ जीवनको चित्रण छ । (विधा : कविता । लेखक/कवि : लक्ष्मीप्रसाद देवकोटा)