पाठ १० - स्थानीयकरणभन्दा व्यापारीकरण बेस (वादविवाद)
5 topics · Board exam — marks not published
स्थानीयकरण र व्यापारीकरणमध्ये कुन बेस भन्ने विषयमा पक्ष र विपक्षका तर्क प्रस्तुत गरिएको वादविवाद — वादविवादको ढाँचा, सम्बोधन, तर्क निर्माण र निष्कर्ष सिकाउने पाठ । (विधा : वादविवाद)