Everything on these tabs is Nepali only, within SEE.
हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको आत्मपरक व्यङ्ग्य निबन्ध । 'भुँडी' लाई प्रतीक बनाएर उनले भ्रष्टाचारी, शोषक र अवसरवादीमाथि व्यङ्ग्य गर्दै धनी र गरिबबिचको बढ्दो खाडलतर्फ सङ्केत गरेका छन् । (विधा : निबन्ध । लेखक/कवि : भैरव अर्याल)