Everything on these tabs is Nepali only, within SEE.
जर्मनीकी समाजवादी नेतृ क्लारा जेटकिन (सन् १८५७–१९३३) को जीवनी । सन् १९१० को कोपनहेगन सम्मेलनमा मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने प्रस्ताव ल्याएर उनले विश्वभरका महिलाको अधिकारको बाटो खोलिदिइन् । (विधा : जीवनी)