Everything on these tabs is Nepali only, within SEE.
तिहारका बेला लक्ष्मीपूजा गर्ने जिद्दी गरेका गरिब बालक लालको कथा । बालमनोविज्ञानका कथाकार गोठालेले अभावमा हुर्केको बालकको इच्छा र त्यसले निम्त्याउने परिणामलाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । (विधा : कथा । लेखक/कवि : गोविन्दबहादुर मल्ल 'गोठाले')