Everything on these tabs is Nepali only, within SEE.
ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मेर विश्वप्रसिद्ध नेत्र शल्यचिकित्सक बनेका डा. सन्दुक रुइतको जीवनी । बहिनीको मृत्यु, दुर्गम बाल्यकाल र सङ्घर्षबाट उठेर उनले 'रुइतेक्टोमी' पद्धति र सस्तो इन्ट्राओक्युलर लेन्स विकास गरे । (विधा : जीवनी)