Secondary Education Examination · Class 10
SEE 2082 Nepali question paper, Madhesh Province
SEE 2082 Nepali (Madhesh Province, RE-1021'MP') has 21 questions worth 75 marks, with 3 hours to answer them. It has 6 of 2 marks, 3 of 3 marks, 10 of 4 marks and 2 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 21 questions
- 75 marks
- 3 hours
- Code RE-1021'MP'
Questions
Question 12 marks
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' उचत बोली नादानी उचम विचित्र तत्पर लवज अनौठो अज्ञानता सङ्गत
Question 22 marks
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : म सानैदेखि तन मन लगाएर पढ्थेँ । मैले नबुझेका कुराको अर्थ शिक्षकलाई सोध्थेँ । म खराब साथीको सङ्गत गर्दिनथेँ । म आस्तिक, इमानदार र मिहिनेती साथीको सङ्गत गर्थेँ । (क) 'शरीर' को पर्यायवाची शब्द ………… हो । (ख) 'असल' को विपरीतार्थक शब्द ………… हो । (ग) अनेकार्थी शब्द ………… हो । (घ) 'ईश्वरमाथि विश्वास गर्ने' पदावलीको सिङ्गो शब्द ………… हो ।
Question 32 marks
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ मिहिनेती व्यक्ति देशमा जस्तोसुकै परिवर्तन आए पनि अगाडि बढ्छ । नमच्चिने पिङको सय झट्का भने झैँ काममा भन्दा कुरामा अल्मलिने व्यक्ति चाहिँ संस्कृतिको अवमूल्यन गर्नमा नै समय व्यतीत गर्छन् । विद्वत् वर्गचाहिँ देशको संस्कृति, संविधान, कानुन र प्रकृति संरक्षणमा सचेत भएर अगाडि बढ्नुपर्छ ।
Question 43 marks
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१) (अ) प्रासमन प्रशासन प्रसाशन प्रशाशन (आ) विवीधता विविधता विबिधता विविघता (ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२) दुलहीका पीनाले वोलाएको सुनेर फलैँचा बाट मूरलीधरले भने, ज्यू, म यहीँ छु आउन लागें ।
Source: prep.gyanmul.com/see/past-papers/nepali/2082/madhesh · GyanMul Prep