Secondary Education Examination · Class 10
SEE 2082 Nepali question paper, Sudurpashchim Province
SEE 2082 Nepali (Sudurpashchim Province, RE-1021'SP') has 21 questions worth 75 marks, with 3 hours to answer them. It has 6 of 2 marks, 3 of 3 marks, 10 of 4 marks and 2 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 21 questions
- 75 marks
- 3 hours
- Code RE-1021'SP'
Questions
Question 12 marks
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' रही दुब्लो उदात्त झझल्को आभास अनुहार जुम्सो काम नलाग्ने सिपालु उदार
Question 22 marks
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन प्रतिदिन सुखी र खुसी बनाएको छ । यसकारण हरेक पलमा मानिस रमाउन चाहन्छ । (क) 'चाहना' को पर्यायवाची शब्द ………… हो । (ख) 'आगत' को विपरीतार्थक शब्द ………… हो । (ग) अनेकार्थी शब्द ………… हो । (घ) 'समय' को लघुतावाची शब्द ………… हो ।
Question 32 marks
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : सबैले नेपाली विषयको परियोजना कार्य मिलेर गर्यौँ । सुरुमा कतिपय साथी सक्रिय भएनन् । शिक्षकले एक हातले ताली बज्दैन भनेपछि सबैले आआफ्ना काम खुरुखुरु गर्न थाले । एकले थुकी सुकी सयले थुकी नदी भने झैँ समूहमा मिलेर काम गर्दा नतिजा राम्रो आयो र हामी खुसीले गदगद भयौँ ।
Question 43 marks
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१) (अ) विविधता विविघता विविधता निविधता (आ) पञ्चतत्त्व पंचतत्त्व पञ्चतत्त्व पन्नतत्त्व (ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२) आजका सफल नागरीक सुचना र प्रविधिमा परिचित पोख्त र दछ्य हुनुपर्छ ।
Source: prep.gyanmul.com/see/past-papers/nepali/2082/sudurpashchim · GyanMul Prep