Secondary Education Examination · Class 10
SEE 2082 Nepali question paper, Karnali Province
SEE 2082 Nepali (Karnali Province, RE-1021'KaP') has 21 questions worth 75 marks, with 3 hours to answer them. It has 6 of 2 marks, 3 of 3 marks, 10 of 4 marks and 2 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 21 questions
- 75 marks
- 3 hours
- Code RE-1021'KaP'
Questions
Question 12 marks
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' नन्दन नराम्रो अवस्था उदात्त हावा, पानी आदि घुमेर बनेको चक्र भुमरी उदार नाजी घाँसको भारी स्वर्गको बगैँचा जर्मनीको प्रसिद्ध राजनीतिक दल
Question 22 marks
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : बगरबाट आएको पानी जमेर बनेको यो ताल सुन्दर छ । यहाँको पानी पिउन योग्य छ । यहाँको पानी प्रशोधन गर्न जरुरी छैन । हाम्रो मुलुक भूपरिवेष्टित भए पनि पानीका यस्ता स्रोत पर्याप्त छन् । (क) 'जल' को पर्यायवाची शब्द ………… हो । (ख) 'अयोग्य' को विपरीतार्थक शब्द ………… हो । (ग) अनेकार्थी शब्द ………… हो । (घ) 'चारैतिरबाट जमिनले घेरिएको' पदावलीले जनाउने सिङ्गो शब्द ………… हो ।
Question 32 marks
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : एकले थुकी सुकी सयले थुकी नदी भने झैँ सबै मिलेर काम गरे मात्र देशको विकास गर्न सकिन्छ । अचेल कतिपय मानिस यति स्वार्थी भएका छन् कि आफ्नो देशलाई चटक्क बिर्सन्छन् अनि आफ्नो हात जगन्नाथ भन्दै स्वार्थ सिद्ध गर्न लुसुक्क विदेशतिर लम्कन्छन् ।
Question 43 marks
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१) (अ) सोसण शोषण शोशण सोषण (आ) पञ्चकन्या पंचकन्या पन्चकन्या पङ्चकन्या (ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२) पढाई पुरा गर्छु भनी सुन्दर हरि र श्याम गाउँ बाट सहर पसे ।
Source: prep.gyanmul.com/see/past-papers/nepali/2082/karnali · GyanMul Prep