Secondary Education Examination · Class 10
SEE 2082 Social Studies question paper, Karnali Province
SEE 2082 Social Studies (Karnali Province, RE-1051'KaP') has 24 questions worth 75 marks, with 3 hours to answer them. It has 11 of 1 mark, 9 of 4 marks and 4 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 24 questions
- 75 marks
- 3 hours
- Code RE-1051'KaP'
Questions
Answers are shown for the 11 one-mark questions. They are GyanMul's model answers: the NEB does not publish an answer key, so these are not the board's answers.
Question 11 mark
सामाजिकीकरणमा सहयोग पुर्याउने कुनै दुई निकायको नाम लेख्नुहोस् ।
Answer: परिवार र विद्यालय । (साथीसङ्गत, सञ्चार माध्यम र धार्मिक संस्था पनि सामाजिकीकरणका निकाय हुन् ।)Question 21 mark
नेपालमा सङ्घीय शासन प्रणाली लागु भएपछिको कुनै एक उपलब्धि लेख्नुहोस् ।
Answer: सिंहदरबारमा सीमित रहेका अधिकार र सेवा स्थानीय तहसम्म पुगेका छन् — अब नागरिकले जन्मदर्ता, सिफारिस र सामाजिक सुरक्षा भत्ता जस्ता सेवा आफ्नै गाउँपालिका वा नगरपालिकाबाटै पाउँछन् ।Question 31 mark
नेपालमा सामाजिक सुधारका लागि युनिसेफले खेलेको एउटा भूमिका उल्लेख गर्नुहोस् ।
Answer: युनिसेफले नेपालमा बालबालिकाको खोप, पोषण र शिक्षा कार्यक्रममा सहयोग गर्दै आएको छ, र बालविवाह तथा बालश्रम अन्त्यका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।Question 41 mark
दाइजो प्रथा विरुद्ध सचेतना जगाउने नारासहित एउटा प्लेकार्डको नमुना बनाउनुहोस् ।
Answer: ┌──────────────────────────────────────┐ │ │ │ दाइजो होइन, शिक्षा दिऊँ ! │ │ │ │ छोरी बोझ होइनन्, बल हुन् — │ │ दाइजो माग्नु अपराध हो । │ │ │ └──────────────────────────────────────┘ │ │ (समाउने डन्डी) │
Source: prep.gyanmul.com/see/past-papers/social-studies/2082/karnali · GyanMul Prep