Secondary Education Examination · Class 10
SEE 2082 Social Studies question paper, Bagmati Province
SEE 2082 Social Studies (Bagmati Province, RE-1051'BP') has 24 questions worth 75 marks, with 3 hours to answer them. It has 11 of 1 mark, 9 of 4 marks and 4 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 24 questions
- 75 marks
- 3 hours
- Code RE-1051'BP'
Questions
Answers are shown for the 11 one-mark questions. They are GyanMul's model answers: the NEB does not publish an answer key, so these are not the board's answers.
Question 11 mark
नेपालको राष्ट्रिय गौरव झल्काउने कुनै दुई सम्पदाको नाम लेख्नुहोस् ।
Answer: सगरमाथा र लुम्बिनी नेपालको राष्ट्रिय गौरव झल्काउने दुई सम्पदा हुन् ।Question 21 mark
सङ्घीय शासन व्यवस्थाको कुनै एक चुनौती लेख्नुहोस् ।
Answer: तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बिच अधिकार र स्रोतको बाँडफाँट स्पष्ट नहुँदा काममा दोहोरोपन र विवाद हुनु सङ्घीय शासन व्यवस्थाको एउटा प्रमुख चुनौती हो ।Question 31 mark
छाउपडी प्रथा भनेको के हो ?
Answer: महिनावारी भएका महिलालाई घरबाहिर छाउगोठमा राख्ने अन्धविश्वासमा आधारित कुरीति नै छाउपडी प्रथा हो ।Question 41 mark
मानौँ तपाईंको साथीलाई एकजना आफन्तले घरेलु हिंसा गर्दा रहेछन् । यो कुरा थाहा पाएपछि तपाईंले साथीलाई के सल्लाह दिनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
Answer: डराएर नलुकाई भरपर्दो अभिभावक, शिक्षक वा प्रहरीलाई तुरुन्तै जानकारी गराउन र आवश्यक परे १०० वा ११४५ मा सम्पर्क गर्न सल्लाह दिन्छु ।Question 51 mark
Source: prep.gyanmul.com/see/past-papers/social-studies/2082/bagmati · GyanMul Prep