Secondary Education Examination · Class 10
SEE 2082 Social Studies question paper, Gandaki Province
SEE 2082 Social Studies (Gandaki Province, RE-1051'GP') has 24 questions worth 75 marks, with 3 hours to answer them. It has 11 of 1 mark, 9 of 4 marks and 4 of 7 marks.
The SEE examination is conducted by the National Examinations Board (NEB), Nepal. This paper was typed up from the original and checked by the GyanMul team.
- 24 questions
- 75 marks
- 3 hours
- Code RE-1051'GP'
Questions
Answers are shown for the 11 one-mark questions. They are GyanMul's model answers: the NEB does not publish an answer key, so these are not the board's answers.
Question 11 mark
नेपालको झन्डामा प्रयोग भएको कुन रङ शान्तिको प्रतीक हो ?
Answer: सेतो रङ — झन्डाभित्रका चन्द्रमा र सूर्यको सेतो रङले शान्तिको प्रतीक जनाउँछ ।Question 21 mark
नेपालको मानव विकास सूचकाङ्कको अवस्थामा सुधार गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव दिनुहोस् ।
Answer: गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा देशका सबै भूभागका नागरिकको पहुँचमा पुर्याउँदै रोजगारीका अवसर सिर्जना गरी प्रतिव्यक्ति आय बढाउनुपर्छ ।Question 31 mark
घरेलु हिंसा हुनसक्ने एक कारण लेख्नुहोस् ।
Answer: पितृसत्तात्मक सोच र महिलाको आर्थिक परनिर्भरता — महिलाको आफ्नै आम्दानी नहुँदा उनीहरू हिंसा सहेरै बस्न बाध्य हुन्छन् । (मदिरा सेवन र दाइजोको माग पनि प्रमुख कारण हुन् ।)Question 41 mark
मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस् ।
Answer: "छोरीचेली बेच्ने होइन, पढाउने हो — मानव बेचबिखन अपराध हो, मिलेर रोकौँ !"Question 51 mark
Source: prep.gyanmul.com/see/past-papers/social-studies/2082/gandaki · GyanMul Prep