माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ ऐच्छिक गणित प्रश्नपत्र, बागमती प्रदेश
एसईई २०८२ ऐच्छिक गणित (बागमती प्रदेश, RE-2021'A') मा जम्मा ३३ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १०, २ अङ्कका ८, ३ अङ्कका ११ र ४ अङ्कका ४ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ३३ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-2021'A'
प्रश्नहरू
यहाँ १ अङ्कका १० प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
एकात्मक फलनको परिभाषा लेख्नुहोस् ।
Write the definition of identity function.
उत्तर: A बाट A मा परिभाषित फलन f : A → A जसलाई हरेक का लागि f(x) = x द्वारा परिभाषित गरिन्छ, त्यसलाई पहिचान फलन भनिन्छ — हरेक तत्त्व आफैँको छवि हुन्छ।प्रश्न २१ अङ्क
यदि a र b दुई धनात्मक सङ्ख्याहरू भए तिनीहरूको समानान्तरीय मध्यमा (AM) र गुणोत्तर मध्यमा (GM) बिचको सम्बन्ध लेख्नुहोस् ।
If a and b are two positive numbers, write the relation between their arithmetic mean (AM) and geometric mean (GM).
उत्तर: , अर्थात् , समानता केवल तब हुन्छ जब a = b।प्रश्न ३१ अङ्क
फलन f(x) विन्दु x = a मा निरन्तर हुने अवस्था लेख्नुहोस् ।
Write the condition of the continuity of the function f(x) at the point x = a.
उत्तर: f(x) लाई x = a मा निरन्तर भनिन्छ यदि f(a) परिभाषित छ, अस्तित्वमा छ, र ।प्रश्न ४१ अङ्क
मेट्रिक्स (1 0 / 0 1) को विपरीत मेट्रिक्स के हुन्छ, लेख्नुहोस् ।
What is the inverse matrix of matrix (1 0 / 0 1)? Write it.
उत्तर: यो म्याट्रिक्स एकाइ म्याट्रिक्स I हो, र ; 0 1 ].प्रश्न ५१ अङ्क
समीकरण hxy + ले जनाउने जोडा रेखाहरू कुन अवस्थामा सम्पाती हुन्छन् ? लेख्नुहोस् ।
Under what condition are the pair of straight lines represented by the equation hxy + coincident? Write it.
उत्तर: यी रेखाहरू समान (coincident) हुन्छन् जब .प्रश्न ६१ अङ्क
कुन अवस्थामा एउटा सोलीलाई समतलीय सतहले प्रतिच्छेदन गर्दा वृत्त बन्छ, लेख्नुहोस् ।
In which condition is a circle formed when a plane surface intersects a cone? Write it.
उत्तर: जब समतल पृष्ठले शंकुलाई यसको आधारसँग समान्तर रूपमा काट्छ, अर्थात् त्यो पृष्ठ शंकुको अक्षसँग लम्ब हुन्छ।प्रश्न ७१ अङ्क
sinA लाई को रूपमा व्यक्त गर्नुहोस् ।
Express sinA in terms of .
उत्तर: उत्तर: sinAप्रश्न ८१ अङ्क
लाई गुणनफलको रूपमा व्यक्त गर्नुहोस् ।
Express as a product.
उत्तर: उत्तर: sinA sinBप्रश्न ९१ अङ्क
भेक्टरहरू a⃗ र b⃗ बिचको कोण पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to find the angle between the vectors a⃗ and b⃗.
उत्तर: )/(|a⃗| |b⃗|), so )/(|a⃗| |b⃗|)].प्रश्न १०१ अङ्क
विपरीत स्थानान्तरणमा यदि बिन्दु P उत्क्रम वृत्तको केन्द्रविन्दुमा पर्दछ भने P को प्रतिबिम्ब P' कहाँ पर्दछ, लेख्नुहोस् ।
In an inversion transformation, if a point P lies at the centre of inversion circle then where does its image P' lie? Write it.
उत्तर: प्रतिमा अनन्तमा अवस्थित हुन्छ — यो परिभाषित हुँदैन, किनकि लाई पूरा गर्न सकिँदैन जब .प्रश्न ११२ अङ्क
यदि बहुपदीय को एउटा गुणन खण्ड भए a को मान पत्ता लगाउनुहोस् ।
If is a factor of polynomial , find the value of a.
प्रश्न १२२ अङ्क
असमानता लाई लेखा चित्रमा देखाउनुहोस् ।
Show the inequality in the graph paper.
प्रश्न १३२ अङ्क
यदि समीकरणहरू र मा भए क्रामरको नियम प्रयोग गरी 'a' को मान पत्ता लगाउनुहोस् ।
If the equations and have , find the value of 'a' using Cramer's rule.
प्रश्न १४२ अङ्क
समीकरण ले प्रतिनिधित्व गर्ने जोडा रेखाहरूको छुट्टा छुट्टै समीकरण पत्ता लगाउनुहोस् ।
Find the separate equation of the pair of lines represented by the equation .
प्रश्न १५२ अङ्क
क्याल्कुलेटर र त्रिकोणमितीय तालिका प्रयोग नगरी प्रमाणित गर्नुहोस् :
Without using calculator and trigonometric table prove that:
प्रश्न १६२ अङ्क
हल गर्नुहोस्: sinx
Solve: sinx
प्रश्न १७२ अङ्क
भेक्टरहरू 3i⃗ + 4j⃗ र 8i⃗ बिचको कोण पत्ता लगाउनुहोस् ।
Find the angle between the vectors 3i⃗ + 4j⃗ and 8i⃗ .
प्रश्न १८२ अङ्क
कुनै एउटा निरन्तर श्रेणीमा र मध्यक (x̄) भए मध्यक भिन्नता र यसको गुणाङ्क पत्ता लगाउनुहोस् ।
In a continuous series if and mean (x̄) , find the mean deviation and its coefficient.
प्रश्न १९३ अङ्क
यदि f(x) = (2x + 5)/3 र g(x) = (x + 5)/2 मा भए x को मान पत्ता लगाउनुहोस् ।
If f(x) = (2x + 5)/3 and g(x) = (x + 5)/2 such that , find the value of x.
प्रश्न २०३ अङ्क
लेखाचित्र विधिद्वारा हल गर्नुहोस्: and
Solve graphically: and
प्रश्न २१३ अङ्क
फलन f(x) निम्नानुसार परिभाषित छ । f(x) = x + 2 for for for के फलन f(x) विन्दु मा निरन्तर छ ? कारण दिनुहोस् ।
Function f(x) is defined as follows. f(x) = x + 2 for for for Is the function f(x) continuous at the point ? Give reason.
प्रश्न २२३ अङ्क
मेट्रिक्स विधिको प्रयोग गरी हल गर्नुहोस् : र
Solve by using matrix method: and
प्रश्न २३३ अङ्क
यदि वृत्त को एउटा व्यासको एक छेउको निर्देशाङ्कहरू (1, 0) भए अर्को छेउको निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् ।
If the co-ordinates of one end of a diameter of the circle is (1, 0), find the co-ordinates of the other end.
प्रश्न २४३ अङ्क
प्रमाणित गर्नुहोस्:
Prove that:
प्रश्न २५३ अङ्क
यदि भए प्रमाणित गर्नुहोस् : sinPsinQsinR
If , prove that: sinPsinQsinR
प्रश्न २६३ अङ्क
एउटा धरहराको टुप्पोबाट त्यसको ठिक अगाडि रहेको 20 मिटर अग्लो एउटा खम्बाको टुप्पो र फेदमा हेर्दा अवनती कोणहरू क्रमशः र पाइयो भने धरहराको उचाइ पत्ता लगाउनुहोस् ।
The angles of depression of the top and bottom of a pole 20 m high observed from the top of a tower are found to be and respectively. Find the height of the tower.
प्रश्न २७३ अङ्क
शीर्षविन्दुहरू A(3, 6), B(4, 2) र C(2, 2) भएको ABC लाई x-अक्षमा परावर्तन गर्दा प्राप्त हुने प्रतिबिम्ब त्रिभुजको शीर्षविन्दुहरूका निर्देशाङ्कहरू मेट्रिक्स विधिद्वारा पत्ता लगाउनुहोस् ।
Find the co-ordinates of the vertices of image triangle of the ABC with vertices A(3, 6), B(4, 2) and C(2, 2) under the reflection on the x-axis by matrix method.
प्रश्न २८३ अङ्क
तल दिइएको तथ्याङ्कको पहिलो चतुर्थांश 16.25 भए चतुर्थांशीय भिन्नता पत्ता लगाउनुहोस् : प्राप्ताङ्क (Marks obtained) : विद्यार्थी सङ्ख्या (No. of Students) : 6 | 8 | 12 | 11 | 7
Calculate the quartile deviation of the data given below where the first quartile is 16.25. Marks obtained : No. of Students : 6 | 8 | 12 | 11 | 7
प्रश्न २९३ अङ्क
दिइएको तथ्याङ्कबाट स्तरीय भिन्नता निकाल्नुहोस् : प्राप्ताङ्क (Marks obtained) : विद्यार्थी सङ्ख्या (No. of Students) : 5 | 15 | 35 | 40 | 50
Calculate the standard deviation from the given data. Marks obtained : No. of Students : 5 | 15 | 35 | 40 | 50
प्रश्न ३०४ अङ्क
गुणोत्तर श्रेणीमा रहेका तीनओटा क्रमिक सङ्ख्याहरूको योगफल 56 छ । यदि ती सङ्ख्याहरूबाट क्रमशः 1, 7 र 21 घटाउँदा सङ्ख्याहरू समानान्तरीय श्रेणीमा हुन्छन् भने ती सङ्ख्याहरू पत्ता लगाउनुहोस् ।
The sum of three consecutive numbers of a geometric series is 56. If 1, 7 and 21 be subtracted from the numbers respectively, they form an arithmetic series. Find the numbers.
प्रश्न ३१४ अङ्क
एउटा वर्ग PQRS को शीर्षविन्दुहरू P र R का निर्देशाङ्कहरू क्रमशः (3, 7) र छन् भने विकर्ण QS को समीकरण पत्ता लगाउनुहोस् ।
The co-ordinates of vertices P and R of a square PQRS are (3, 7) and respectively. Find the equation of diagonal QS.
प्रश्न ३२४ अङ्क
समबाहु चतुर्भुज MNOP को विकर्णहरू आपसमा लम्ब हुन्छन् भनी भेक्टरविधिद्वारा प्रमाणित गर्नुहोस् ।
Prove by vector method that the diagonals of rhombus MNOP are perpendicular to each other.
प्रश्न ३३४ अङ्क
R ले रेखा मा हुने परावर्तन र S ले उद्गमविन्दु वरिपरि मा हुने परिक्रमणलाई जनाउँछ भने संयुक्त स्थानान्तरण RoS ले जनाउने एकल स्थानान्तरण पत्ता लगाउनुहोस् । सोही एकल स्थानान्तरण प्रयोग गरी शीर्षविन्दुहरू र C(3, 5) भएको ABC लाई स्थानान्तरण गर्दा बन्ने प्रतिबिम्बको शीर्षविन्दुहरूका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । साथै ABC र यसको प्रतिविम्बलाई एउटै लेखा चित्रमा प्रस्तुत गर्नुहोस् ।
R denotes the reflection on the line and S denotes the rotation about origin through . Find the single transformation represented by combined transformation RoS. Using the same single transformation, find the co-ordinates of the vertices of the image of ABC having vertices and C(3, 5). Also present ABC and its image on the same graph paper.
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/optional-mathematics/2082/bagmati · GyanMul Prep