माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ ऐच्छिक गणित प्रश्नपत्र, प्राविधिक धार
एसईई २०८२ ऐच्छिक गणित (प्राविधिक धार, RE-2023) मा जम्मा ३३ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये १ अङ्कका १०, २ अङ्कका ८, ३ अङ्कका ११ र ४ अङ्कका ४ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
प्रश्नपत्रमा छापिएझैँ हरेक प्रश्न नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ।
- ३३ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-2023
प्रश्नहरू
यहाँ १ अङ्कका १० प्रश्नको उत्तर दिइएको छ। यी GyanMul का नमुना उत्तर हुन् — नेबले उत्तरकुञ्जिका प्रकाशित गर्दैन, त्यसैले यी बोर्डका उत्तर होइनन्।
प्रश्न ११ अङ्क
यदि बहुपदीय f(x) को एउटा गुणनखण्ड भए f(a) को मान कति हुन्छ, लेख्नुहोस् ।
If is a factor of polynomial f(x), what is the value of f(a)? Write it.
उत्तर: यो गुणनखण्ड प्रमेय (Factor theorem) हो: बहुपदीय f(x) को गुणनखण्ड हुनु र हुनु एउटै कुरा हो ।प्रश्न २१ अङ्क
पहिलो पद 'a' र समान अनुपात 'r' भएको गुणोत्तर श्रेणीको n औँ पद कति हुन्छ, लेख्नुहोस् ।
What is the nᵗʰ term of a geometric series having first term 'a' and common ratio 'r'? Write it.
उत्तर: (पहिलो पदमा r को घात ०, दोस्रोमा १ … हुने हुँदा n औँ पदमा घात हुन्छ ।)प्रश्न ३१ अङ्क
लाई अन्तराल सङ्केतमा लेख्नुहोस् ।
Write the interval notation for .
उत्तर: दुवै छेउमा 'बराबर पनि भएकाले दुवै सीमा समावेश हुन्छन्, त्यसैले बन्द अन्तराल — दुवैतिर वर्ग कोष्ठक ।प्रश्न ४१ अङ्क
एकल मेट्रिक्सको डिटरमिन्यान्ट लेख्नुहोस् ।
Write the determinant of singular matrix.
उत्तर: 0 (शून्य) एकल (singular) मेट्रिक्स भनेकै त्यस्तो मेट्रिक्स हो जसको डिटरमिन्यान्ट शून्य हुन्छ — र त्यसैले त्यसको विपरीत मेट्रिक्स अस्तित्वमा हुँदैन ।प्रश्न ५१ अङ्क
दुई सरल रेखाहरू र को भुकाव क्रमशः र भए ती रेखाहरूबिचको कोण पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
The slopes of two straight lines and are and respectively. Write the formula for finding the angle between them.
उत्तर: जहाँ ती दुई रेखाबिचको कोण हो । (१ भए रेखाहरू परस्पर लम्ब हुन्छन्, र भए समानान्तर ।)प्रश्न ६१ अङ्क
केन्द्र (h, k) र अर्धव्यास 'r' एकाइ भएको वृत्तको समीकरण लेख्नुहोस् ।
Write the equation of circle whose centre is (h, k) and radius 'r' units.
उत्तर: (केन्द्र मूलबिन्दु (0, 0) भएमा यो बन्छ ।)प्रश्न ७१ अङ्क
लाई को रूपमा व्यक्त गर्नुहोस् ।
Express in terms of .
उत्तर: व्युत्पत्ति:प्रश्न ८१ अङ्क
लाई योग वा अन्तरको रूपमा व्यक्त गर्नुहोस् ।
Express in terms of sum or difference form.
उत्तर: (यो 'गुणनलाई योगमा बदल्ने' सूत्र 2cosXcosY मा X = (C+D)/2 र राखेर पाइन्छ ।)प्रश्न ९१ अङ्क
यदि भेक्टरहरू a⃗ र b⃗ आपसमा लम्ब छन् भने a⃗ को मान कति हुन्छ ? लेख्नुहोस् ।
If the vectors a⃗ and b⃗ are perpendicular to each other, then what is the value of a⃗? Write it.
उत्तर: a⃗ कारण: a⃗ = |a⃗||b⃗ । लम्ब हुँदा र हुने भएकाले गुणनफल शून्य हुन्छ ।प्रश्न १०१ अङ्क
यदि उत्क्रम वृत्तको परिधिमा बिन्दु P पर्छ भने उत्क्रम बिन्दु P' कता पर्छ ? लेख्नुहोस् ।
If the point P lies on the circumference of inversion circle, then where does the inversion point P' lie? Write it.
उत्तर: P' पनि त्यही परिधिमै — अर्थात् P कै ठाउँमा पर्छ (P' र P एउटै बिन्दु हुन्छन्) । कारण: उत्क्रमको परिभाषाअनुसार । P परिधिमा भएकाले OP = r छ, त्यसैले ⟹ OP' = r । किरण OP मै र केन्द्रबाट उही दूरीमा पर्ने हुँदा P' र P एउटै बिन्दु हुन्छन् ।प्रश्न ११२ अङ्क
शेष साध्य प्रयोग गरी लाई ले भाग गर्दा आउने शेष पत्ता लगाउनुहोस् ।
Find the remainder when is divided by using remainder theorem.
प्रश्न १२२ अङ्क
पाराबोला को लेखाचित्र खिच्नुहोस् ।
Draw the graph of the parabola .
प्रश्न १३२ अङ्क
मेट्रिक्स [ 5 2 ; 7 3 ] को विपरीत मेट्रिक्स ; हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
Prove that the matrix ; is the inverse of the matrix [ 5 2 ; 7 3 ].
प्रश्न १४२ अङ्क
रेखा सँग समानान्तर हुने रेखाको भुकाव पत्ता लगाउनुहोस् ।
Find the slope of the line parallel to the line .
प्रश्न १५२ अङ्क
प्रमाणित गर्नुहोस्:
Prove that:
प्रश्न १६२ अङ्क
हल गर्नुहोस्:
Solve:
प्रश्न १७२ अङ्क
यदि a⃗ + 2j⃗ र b⃗ + Kj⃗ आपसमा लम्ब छन् भने 'k' को मान पत्ता लगाउनुहोस् ।
If a⃗ + 2j⃗ and b⃗ + Kj⃗ are perpendicular to each other, find the value of 'k'.
प्रश्न १८२ अङ्क
कुनै अविच्छिन्न तथ्याङ्कको चतुर्थांशीय भिन्नता र पहिलो चतुर्थांश क्रमशः 14 र 12 छन् । तेस्रो चतुर्थांश पत्ता लगाउनुहोस् ।
In a continuous data, the quartile deviation and first quartile are 14 and 12 respectively. Find the third quartile.
प्रश्न १९३ अङ्क
यदि र fof(x) भएको अवस्थामा 'x' को मान पत्ता लगाउनुहोस् ।
If and fof(x), find the value of 'x'.
प्रश्न २०३ अङ्क
शर्तहरू र को आधारमा उद्देश्य फलन को अधिकतम मान पत्ता लगाउनुहोस् ।
Find the maximum value of the objective function under the constraints and .
प्रश्न २१३ अङ्क
यदि फलन परिभाषित छ भने, (a) f(2.999) र f(3.001) को मान पत्ता लगाउनुहोस् । (b) के फलन f(x) बिन्दु मा निरन्तर छ ? कारण दिनुहोस् ।
If the function is defined, Find the value of f(2.999) and f(3.001). Is function f(x) continuous at the point ? Give reason.
प्रश्न २२३ अङ्क
मेट्रिक्स विधिबाट हल गर्नुहोस्: र
Solve by matrix method: and
प्रश्न २३३ अङ्क
समीकरण kxy ले प्रतिनिधित्व गर्ने एक जोडा रेखाहरूबिचका एउटा कोण भए k को मान पत्ता लगाउनुहोस् ।
The angle between a pair of straight lines represented by equation kxy is , find the value of k.
प्रश्न २४३ अङ्क
प्रमाणित गर्नुहोस् :
Prove that:
प्रश्न २५३ अङ्क
यदि भए, प्रमाणित गर्नुहोस् : sinA sinB cosC
If , prove that: sinA sinB cosC
प्रश्न २६३ अङ्क
एउटा स्तम्भबाट 45 m र 20 m टाढा रहेका बिन्दुबाट स्तम्भको टुप्पोमा हेर्दा उन्नतांश कोणहरू सम्पूरक हुन्छ भने स्तम्भको उचाइ पत्ता लगाउनुहोस् ।
The angles of elevation of the top of a tower observed from the points at the distances of 45 m and 20 m from the tower are complementary. Find the height of tower.
प्रश्न २७३ अङ्क
मेट्रिक्स [ 3 0 ; 1 1 ] ले एकाइ वर्गलाई स्थानान्तरण गर्दा बन्ने प्रतिबिम्बका शीर्षबिन्दु पत्ता लगाउनुहोस् ।
Find the vertices of the image formed when a unit square is transformed by the matrix [ 3 0 ; 1 1 ].
प्रश्न २८३ अङ्क
दिइएको तथ्याङ्कको मध्यकबाट मध्यक भिन्नता पत्ता लगाउनुहोस् : वर्गान्तर │ 10-30 │ 30-50 │ 50-70 │ 70-90 │ 90-110 ─────────┼───────┼───────┼───────┼───────┼──────── बारम्बारता │ 2 │ 3 │ 4 │ 2 │ 4
Find the mean deviation from the mean of the given data. Class Interval │ 10-30 │ 30-50 │ 50-70 │ 70-90 │ 90-110 ───────────────┼───────┼───────┼───────┼───────┼──────── Frequency │ 2 │ 3 │ 4 │ 2 │ 4
प्रश्न २९३ अङ्क
तल दिइएको तथ्याङ्कको आधारमा स्तरीय भिन्नता पत्ता लगाउनुहोस् : प्राप्ताङ्क (Marks Obtained) │ 0-10 │ 10-20 │ 20-30 │ 30-40 │ 40-50 ───────────────────────────┼──────┼───────┼───────┼───────┼─────── विद्यार्थी सङ्ख्या (No.) │ 5 │ 4 │ 4 │ 6 │ 1
Find the standard deviation from the data given below. Marks Obtained │ 0-10 │ 10-20 │ 20-30 │ 30-40 │ 40-50 ───────────────────────────┼──────┼───────┼───────┼───────┼─────── No. of Students │ 5 │ 4 │ 4 │ 6 │ 1
प्रश्न ३०४ अङ्क
एउटा समानान्तरीय श्रेणीको पाँचौँ पद र दशौँ पद क्रमशः 8 र 3 छन् । सो श्रेणीको पहिलो कतिओटा पदको योगफल शून्य हुन्छ ? पत्ता लगाउनुहोस् ।
The fifth and tenth terms of an arithmetic series are 8 and 3 respectively. How many terms should be taken from the first so as to make their sum zero? Find it.
प्रश्न ३१४ अङ्क
बिन्दुहरू (3, 0), (0, 0) र (0, 2) भएर जाने वृत्तको समीकरण पत्ता लगाउनुहोस् ।
Find the equation of the circle passing through the points (3, 0), (0, 0) and (0, 2).
प्रश्न ३२४ अङ्क
चतुर्भुज PQRS मा भुजाहरू PQ, QR, RS र SP का मध्यबिन्दु क्रमशः A, B, C र D छन् । भेक्टर विधिबाट ABCD एउटा समानान्तर चतुर्भुज हो भनी प्रमाणित गर्नुहोस् ।
In a quadrilateral PQRS, the mid points of the sides PQ, QR, RS and SP are A, B, C and D respectively. Prove by vector method that ABCD is a parallelogram.
प्रश्न ३३४ अङ्क
शीर्षबिन्दुहरू र C(5, 0) भएको ABC लाई x-अक्षमा परावर्तन गरिएको छ । प्राप्त प्रतिबिम्बलाई उद्गम बिन्दुको वरिपरि मा परिक्रमण गरिएको छ । यसरी प्राप्त प्रतिबिम्बका शीर्षबिन्दुका निर्देशाङ्क पत्ता लगाउनुहोस् । साथै वस्तु र प्रतिबिम्बलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।
ABC with vertices and C(5, 0) is reflected on the x-axis. The image so obtained is rotated through about the origin. Find the co-ordinates of the vertices of the images thus formed. Also present the object and the images in the same graph paper.
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/optional-mathematics/2082/technical-stream · GyanMul Prep